किसान हकअधिकार संरक्षणका लागि आशाको धरोहर राष्ट्रिय किसान आयोग

रिता बस्ताकोटी राष्ट्रिय कृषक समुहमहासंघ नेपालको महासचिब तथा आई.पि.एम. कृषक सहजकर्ता यहिमिती २०७६ माघ २७ र २८ गते चितवनको ठिमुरामा पहिलो पटक राष्ट्रिय किसान आयोगले आयोजना गरेको औपचारिक कार्यक्रममा सहभागीहुने अवसर पाएको आयोजकलाई धन्यवाद दिदैं दुई दिनको अनुभवसबै जनासँग सेयर गर्न मन लागेर लेख्दै छु । हुन त दुईवर्ष अगाडी पनि एक दिनको कार्यक्रममा दर्शकको रुपमा राष्ट्रिय किसान आयोगको कार्यक्रममा सहभागीभएको थिए । त्यसलाई खासै प्राथमिकतामा राखिन मैले । तर यस पटक...

पश्चिमोत्तर सीमा : “नक्शातिक्रमण देखि सेनातिक्रमण सम्म”
"लिफुलेक र लिफु भन्ज्याङको विषय त्रिदेशीय होइन "

नेपालको सीमा भारत सित जोडिएका २६ जिल्लाहरु मध्ये धनुषा, बैतडी र डडेलधुरा वाहेक २३ जिल्लाको सीमा क्षेत्रमा विवादको अवस्था छ । सीमा विवाद व्यवस्थापनका लागि दुवै देशको कूटनीतिक र प्राविधिक तहमा काम भई रहेको पनि छ । समाचार माध्यमहरु बाट प्रकाशमा आए अनुसार झण्डै ९८ ५ सीमा व्यवस्थापन भई सकेको र २ ५ जति मात्र सीमा व्यवस्थापनको कार्य वाँकी रहेको छ । जस मध्ये सुस्ता क्षेत्र र कालापानी क्षेत्र...

‘सर’ भन्दा माफी मागेको त्यो क्षण

मुकुन्द भुसाल, कालिका न्युज, असोज ४ । सर ! के हो यसको अर्थ ? कसलाई कस्तो अवस्थामा ‘सर’ भनेर सम्बोधन गर्ने ? कतै हामीले यसको गलत प्रयोग गरिरहेका त छैनौं ? मँ दंग पर्छु । समाजका गन्यमान्यहरु लाई नाम लिएर बोलाईयो भने सम्बन्धै बिग्रेला भन्ने डर । उनीहरु अपमानित भएको अनुभव गर्छन् । अरु त के म आँफै पनि त्यस्तै ‘फिल’ गर्छु । मलाई पनि सम्मान खान मन पर्छ । अनि कसैले...

सिएमसी प्रकरणः न्याय माग्दा उल्टै दमन

बन्दुकसहित तैथान प्रहरी, प्लेकार्डका साथ सेता कोटधारी विद्यार्थी, विद्याको मन्दिरमा पटक–पटक झडप । चितवन मेडिकल कलेज (सिएमसी) परिसरमा बुधबार दिनभर यिनै दृश्य दोहोरिरहे । व्यस्त सडकमा हिँडेका यात्रुदेखि अस्पतालमा उपचारका लागि आएका बिरामीसम्म अचम्मित थिए, यिनै दृश्य देखेर । सिएमसीमा अध्ययनरत विद्यार्थी ८ बुँदे माग राखेर १७ भदौदेखि निरन्तर आन्दोलनमा छन् । कलेजका सबै संकायका विद्यार्थी, इन्टरनल विद्यार्थी, रेजिडेन्ड मेडिकल डाक्टरले समेत काम गर्न छाडेर आन्दोलनलाई साथ दिएका छन् ।...

हिरासतमा रविलाई भेट्दा

बसन्त ढुंगाना । सञ्चारकर्मी रवि लामिछानेलाई भेट्न अधिकांश मानिसहरु ईच्छुक हुन्छन् । उनलाई भेट्न इच्छुक हुनेहरु जिल्ला प्रहरी कार्यालय चितवनमा धेरै भेटिन्छन् । तर, त्यहाँ पहुँचवाला व्यक्तिले मात्र सहज रुपमा भेट्न सक्छन् । अधिकांशलाई प्रहरीले गेटबाट नै फिर्ता गरिदिने गरेको छ । अहिले मानवअधिकारकर्मी तथा व्यवसायीले सहज रुपमा रविलाई भेटिरहेको पाईन्छ । तर, उनका आफन्तले भने, त्यती सहज रुपमा भेट्न पाएका छैनन् । बाग्लुङबाट रविसंगै हिरासतमा रहेका युवराजलाई भेट्न आएकालाई...

नारीबाट नै महान आत्माहरूको जन्म हुन्छ

अरविन्द कुमार यादव नेपालमा संघीयता कार्यान्वयनसँगै प्रदेश नं. २ का सरकारले आफनो प्रथम काम “बेटी पढाउ, बेटी बचाउ” अभियान संचालन गरेर श्रीगणेशाय गरेको छ । जसको चारैतिर प्रशंसा नै प्रशंसा भएको छ । हाम्रो समाज निर्माणमा नर र नारीको समान भूमिका भए पनि पुरूष र महिला एउटै गाडीको दुई पाङ्गा भए पनि पितृसतात्मक व्यवस्थाका कारण महिला सधै उपेक्षित, अपहेलित र शोषित हुँदै आइरहेका छन् । एउटा भारतीय कविले महिलाको दुःख...

नेकपामा देखिएका असन्तुष्टिहरु परिस्थितिको उपज

अजयशंकर नायक दुईवटा ठूला कम्युनिष्ट पाटी आ–आफ्नै भूमिकाले आ–आप्mनै परिवेशमा स्थापित भएका पार्टी थियो । दुई पार्टीबीच एकीकरण गर्र्ने विषय विगतमा धेरै नै जटिल देखिएको थियो र यी दुई पार्टीबीच एकीकरण हुन्छ भनेर कसैले सोचेका पनि थिएनन् । तर, दुवै दलको नेतृत्वपंक्तिको प्रयासले एकीकरण सम्भव भयो । अबका दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा सबै कार्यसमितिबीच एकता भईसकेपछि विचार विश्लेषण भईसकेपछि पार्टी एकताको अर्थ लाग्नेछ । अहिले धेरैजसो विषयहरूमा बहस...

प्रेममा कुनै कुरापनि नाजायज हुन्न भन्थे, हो रहेछ

ईश्वर गिरी निमा परियार(नाम थर ,परिवर्तन) ,नवलपरासीको सुखानि निवासी बर्ष २१ कि एक छोराकि आमा । उनको श्रीमान कुवेतमा पैसाका लागि मजदुरी गर्न गएको तीन बर्ष भैसकेको छ । श्रीमानले बेलाबेलामा फोन सम्पर्र्क पनि गर्छन् । नवलपुरमा एउटा सानो घर छ । कमाएर खाने ठाउं छैन , राज्यले जागिर दिन सक्ने भए को जान्थ्यो र त्यो तातो मरुभुमिमा पसिना बगाउन, मेरो श्रीमानलाइ पनि आफ्नो थात थलो छोरा ,श्रीमती छा्डेर रहरले...

बैंकहरुलाई जीवन बिमा गराउँन प्रतिबन्ध, सम्पत्ति बिमाबारे पनि नयाँ ब्यवस्था

मुकुन्द भुसाल, साउन १३ । नयाँ मौद्रक नीति मार्फत नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले सम्बन्धित बीमा पोलिसी बाहेक जीवन बिमा पोलिसी बिक्री गर्न नपाउने व्यवस्था गरेको छ । मौद्रिक नीतिमा कर्जासंग प्रत्यक्ष रुपले सम्बन्धित बीमा पोलिसी बाहेक अन्य कुनैपनि प्रकारको बीमा पोलिसी बिक्री गर्न नपाउने व्यवस्था छ । बैंकहरुलाई जिवन बिमा गर्ने अनुमती राष्ट्रबैंकले कहिल्यै दिएको छैन । बैंकहरुले एजेन्ट बनेर धमाधम बिमा गर्दै आएका थिए । बिमा कम्पनीहरुले...

लजमा ‘सेक्स’ र प्रहरीकोे ‘बहादुरी’

मुकुन्द भुसाल, असार ३१ । बलात्कार र सहमतिको शारिरिक सम्बन्धबिच के भिन्नता छ ? बलात्कारी वा सहमतीमै शारिरिक सम्बन्ध राखेकाहरु मध्ये कसलाई कारबाही गर्नु बढी वाञ्छनिय होला ? हिजोदेखि मेरो मनमा यस्तै यस्तै बिचारहरुको उर्लापात चलिरहेको छ । म समाचार कक्षमा आफ्नै दैनिकीमा ब्यस्त थिएँ । कुन्नी कताबाट प्राप्त एउटा समाचारको अघिल्तिर मेरा आँखा तेर्सिए । त्यसको सिरानमै लेखिएको थियो …..“यौनजन्य क्रियाकलापमा संलग्न ९७ जना चितवन प्रहरीको नियन्त्रणमा ।” सोचेँ पुलिसहरुले...