“राजनीतिक भागवण्डाका आधारमा उपकुलपति र पदाधिकारी नबनाउँ” :- सांसद लामा
२८ श्रावण २०७६, मंगलवार १५:५४ , मा प्रकाशीत
साउन २८ – नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की सांसद नवीना लामाले विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट उपकुपति र पदाधिकारी नियुक्त गर्न माग गरेकी छिन् । आज मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लामाले यस्तो माग गरेकी हुन् । उनले उपकुपति र पदाधिकारी नियुक्त राजनीतिक भागवण्डाका आधारमा गर्न नहुने बताईन् । उनले उपकुलपति र पदाधिकारी नियुक्तीको बिषयमा डरलाग्दो विकृती फैलिएको भन्दै त्यस्तो माग गरेकी हुन् ।
बैठकमा बोल्दै उनले भनिन् “परीक्षाको विषयमा होस् वा सम्बन्धनको विषयमा होस् अथवा कर्मचारी नियुक्तिको विषयमा नै किन नहोस्, विश्वविद्यालयमा अराजकता मैलाएको छ । राजनीतिक भागवण्डाका आधारमा होइन, खुल्ला प्रतिस्पर्धाका आधारमा विश्वविद्यालयका पदाधिकारी चयन होस्” । उनले विश्वविद्यालयको गरिमा र सम्मान उँचो राख्न सक्ने व्यक्तिलाई मात्र उपकुलपति र पदाधिकारी बनाउँनु पर्ने धारणा राखिन् ।