कोरोना भाइरस- भालु हरुको पित्त प्रयोग गर्ने अनुमति

चैत्र २१, चीनको शेन्ज़ेन शहरमा कुकुर बिरालोको मासु उपभोग माथि प्रतिबन्धको निर्णय संगै चीनले कोरोना भाइरस को बिरामीको उपचारको लागि भालु हरुको पित्त प्रयोग गर्ने अनुमति दिएको छ । चीनमा भालुहरुको पित्तमा हुने एसिडको प्रयोग पथरी र आन्द्राको बिमारीहरुको उपचारको लागि चिनिया औषधिको रुपमा गरिएको हुन्छन । तर भालुहरुको पित्त कोरोनाको उपचारमा फलदायी हुने कुनै प्रमाण छैन । ऐनिमल एशिया फ़ाउंडेशन नामक संस्थाको प्रवक्ता ब्रायन डेलीले समाचार एजेंसी एएफ़पी लाइ भन्छन -,”...

बिहिबार आकाशमा राति अनौठो बस्तु देखियो

धादिङ गजुरी, चैत्र, १४ । बिहिबार नेपालको आकाशमा राति अनौठो बस्तु देखिएको छ । आगोको ज्वाला जस्तो उक्त बस्तु पश्चिम नेपालको आकाशमा देखिएको बताइएको छ । यस्तो बस्तु आकाशमा देखिएपछि सामाजिक सञ्जालभरी तस्बिर राखिएको छ । उक्त बस्तु आकाशमा उत्तरपूर्वबाट दक्षिण पश्चिमतर्फ गएको जनाइएको छ ।गजुरीको स्थानियका अनुसार आकाशमा ज्वाला जस्तो बस्तु आवाज निकाल्दै गएको बताइएको छ । अहिले सामाजिक सञ्जालभरी आकाशमा अचम्मको बस्तु देखिएको भन्दै तस्बिर शेयर गरिएको छ । ...

तनाब कम गर्ने उपाय !

चैत्र ११ कालिका , सुनिल पराजुली यतिबेला बिश्वभरी कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलीरहेको छ । दिन प्रतिदिन भाईरसले बिकराल रुप लिदै महामारी बढाईरहेको छ । नेपालमा पनि (कोभिड १९) को त्रास बढ्दो छ भने फाट्ट फुट्ट यसको संक्रमित पनि भेटिन थालेको छ । देशमा संक्रमण नफैलियोस भनेर सरकारले बिभिन्न निर्णयहरु गर्दे आएको छ ।यसबिचमा संक्रमण नफैलियोस भनेर सरकारले मंगलबार बिहान ६ः०० बजेबाट लागु हुने गरी एक साताको लागि देशैभर...

अल्सर कस्तो रोग हो ? यो कसरि थाहा पाउने ?

पछिल्लो समय ब्यस्तता लगाएत सानो सानो हेलचेक्राई कारण कारण मानिसहरु समयमा स्वास्थ्य समस्या बढ्दै गएको छ । धेरै जसो अहिले मनिषहरुलाई ग्यास्टिकको समस्या बढ्दो छ । समयमा खाना नखानु, खाली पेटमा बढि चिल्लो पदार्थ खानु, ड्राई फुड जस्ता लगाएका कारण मानिसहरुमा ग्यास्टिककाको समस्या बढेको छ । सजका कारण आमसयको सानो आन्द्रमा घाउ बन्न सक्छ । सोही घाउबाट भएको प्वाल लाई अल्सर भनिन्छ । अल्सर बिशेष गरी ग्यास्टिकको कारण नै हुने...

गर्मी बढ्दैछ : यसबाट बच्न अपनाउनु् यी उपाएहरु

पछिल्लो समय नेपालमा गर्मी बढ्दो छ । गर्मी मौसममा बिभिन्न कीसीमको रोग संगसंगै शरिरमा इनर्जी कम हुने गर्छ । गर्मी समयमा हुने चर्को घाम तथा तापक्रमबाट मानिसहरुलाई बिभिन्न समस्या निस्किएको हुन्छ । त्यसैले आज हामी तपाईहरुलाई गर्मीको प्रकोपबाट बचाउन सकिने बिभिन्न उपाएका बारेमा जानकारी दिन गईरहेका छौं । १. पसिना सोस्ने किसिमका नरम खालको सुती सकेसम्म सेता रंगको कपडा लगाउने । २. भुटेको, तारेको वा मसलेदार खानेकुराबाट टाढा रहने अन्यथा यस्ता...

योगा गर्दा ५ मिनेट लामो श्वास लिनुस हुन्छ फाईदा

श्वासप्रश्वास एउटा अनियन्त्रित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नुपर्दैन । तर, राम्रोसँग श्वासप्रश्वास लिएमा यसले स्वास्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि पनि बनाउँछ । बिहान ५ मिनेट जति लामो श्वास लिने छाड्ने गर्नुपर्छ । यसरी गरिने श्वासप्रश्वास व्यायायमका केही फाइदा यस प्रकार छन्ः तनाबमुक्त बनाउछः गहिरो श्वासले शरिरमा अक्सिजनको प्रबाह बढाउछ र तनाब, चिन्ता र त्रास घटाउँछ । शरिरको बिष फालिदिन्छः श्वासप्रश्वासबाट मानिसको शरिरबाट ७० प्रतिशत भन्दा...

दुनियाँकै अनौठो बिरालो : जस्लाई देख्दा लाग्छ डर (फोटो फिचर)

दुनियामा घर पालुवा जन्तु जनावरहरु धेरै क्युट अनि माया लाग्दा हुन्छ । जस्लाई हामीलाई देख्दै माया लाग्छ । सोहि मध्ये बिरालो पनि एकदमै राम्रा अनि माया लाग्दा हुन्छन् । कहि कतै कालो रंगको बिरालो हुन्छ । कालो भएपनि त्यसमा क्युटनेस चाहि देखिन्छन् । तर आज हामी तपाईहरुलाई यस्तो बिरालोको बारेमा जनाकारी दिन गईरहेका छौं । जो माया लाग्दो भनाई डरलाइदो रहेको छ । स्विजरल्याण्डको रुटीमा एक ४७ वर्षकी सान्ड्राले उक्त बिरालोलाई...

मोटोपन कम गर्ने तरिकाहरु : यसरि कम गर्नुस पेटको मोटोपन

१. पेटको मोटोपन कम गर्ने सजिलो तरिका पछिल्लो समय पेटमा बढीरहने बोसोका कारण हरकोही पनि चिन्तित बनिरहेका छन् । बेली वोसो सबैभन्दा खतरनाक प्रकारको मोटोपन हो । यसले तपाईको नजरलाई मात्र क्षति पुर्याउँदैन बढ्दो मोटोपन तपाईंमा धेरै रोगहरूको चिन्ह समेत हो । वजन घटाउने एक ढिलो प्रक्रिया हुन सक्छ, तर केहि गति र अभ्यासहरू प्रक्रियामा प्रयोग गर्न सकिन्छ । २.मोटापन बाट मधुमेह ह’न सक्छ । सहि खानेकुराह जति महत्त्वपुर्ण छ, उतिनै महत्त्वपुर्ण छ...

डन्डिफोरले हैरान हुनुहुन्छ ? यस्ता छन् समाधा गर्ने उपाय

बिशेषगरी किशोाराबस्था लागे पछि युवा युवतीहरुमा डन्डिफोरको समस्या बढ्दै गएको हुन्छ । र त्यती बेला उनिहरु लाई यो समस्याले एकदमै सताईरहेको हुन्छ । डन्डिफोर छालाको एक समस्या हो । त्यसैले डन्डिफोर आउन नदिन सावधानी अपनाउन जरुरी हुन्छ । यदि डन्डिफोर आईहाले पनि यसलाई कम गर्ने घरेलु तरिकाहरु पनि हुन्छ । डन्डिफोरको समस्या हुनेले अनुहारलाई दिनको दुई–तीनपटक राम्रोसँग सफा गर्नुपर्छ । यदि अनुहार सफा भयो भने अनुहारका कोषहरूमा ऊर्जा पुग्छ ।आफ्नो छाला...

यस कारण देखिन्छ छालामा निलो दाग

हाम्रो शरीरमा धेरै किसिमका रोग लाग्न सक्छन् । पुरातन समाजमा एउटा अन्धविश्वास छ, शरीरमा अचानक निलो दाग देखिए, बोक्सीले टोकेको भनिन्छ । यस्तो दाग अनायसै देखापर्छ । कुनै बाहिरी कारण हुँदैन । न चोटपटक हुन्छ, न अरु केही । राती सग्लो सुतेको व्यक्तिको शरीरमा अचानक दाग देखिन्छ । खासमा के हो यो दाग रु के यसले स्वास्थ्यमा असर गर्छ ? किन बस्छ निलो दाग ? छालको कुनै भागमा चोट लाग्दा रक्त...