अन्तर्राष्ट्रिय नाट्य एवं लोककला महोत्सव शुरु

जनकपुरधाम, ५ मङ्सिर ‘आफ्नो संस्कृति, आफ्नो पहिचान’ नारासहित बुधबारदेखि यहाँ अन्तर्राष्ट्रिय नाट्य एवं लोककला महोत्सव शुरु भएको छ ।विजयलक्ष्मी मिडिया फाउन्डेशन र सोच नेपालद्वारा आयोजित सो महोत्सवमा नेपाल र भारतका नाट्य संस्था एवं लोक कलाकर्मीको सहभागिता रहेको छ । महोत्सवमा भारतको कोलकोता, जलपाइगुडी, हैदराबाद, मुजबफरपुर र सिद्धि एवं नेपालको मिथिला कला नाट्य परिषद्, सोच नेपाल, रङ्ग दर्पण नाट्य संस्था तथा सन्तोषलाल दास, रामेश्वर साह, रितेश पाटिल लगायतका कलाकारको प्रस्तुति हुने जानाइएको...

नारायणी कला मन्दिरमा विहिबार ‘चरनदास चोर’को प्रदर्शन हुने

चितवन, मंसिर ०४ । बेलायतका विजयदान देथाद्धारा रचित नाटक ‘चरनदास चोर’ भोलि (विहिबार) नारायणी कला मन्दिरमा प्रदर्शन हुने भएको छ । काठमाडौंको मण्डला थिएटरसँगको सहकार्यमा नारायणी कला मन्दिरले भोलि साँझ ४ बजे चर्चित लोक नाटक ‘चरनदास चोर’ प्रदर्शन गर्न लागेको हो । प्रर्दशन गर्न लागिएको सो नाटकको तयारी समेत पुरा भएको नारायणी कला मन्दिरका अध्यक्ष अमरदेव प्रधानले जानकारी दिनुभयो । ‘चरनदास चोर’ भारत बेलायतको उपनिवेश रहेका बखत विजयदान देथाले लेखेको नाटकलाई...

करीनाको साथमा अमिताभ बच्चनको फोटो भयो भाईरल, जान्नुस के रहेछ तस्विरमा त्यस्तो खास

पछिल्लो समय भारतीय टि भि शो कौन बनेगा करोडपति होस्ट गरिरहेका अमिताभ बच्चनको सोशल मिडीयामा गज्जवको फ्यान अलोअर्स रहेका छन् । उनको साथ फ्यानहरु ट्वीटरबाट कुराकनी गर्छन् । र अमिताभ पनि आफ्नो फ्यान्सहरुसंग कुराकानी गर्न पछि हट्दैनन् । धेरैजसो उनले आफ्नो फ्यानहरुको कुराको जवाफ दिन्छन् । उनले कसैको कुरा मन पर्यो भने ट्वीट पनि गर्छन् । हालैमा उनको फ्यानले बिग बी को एक तस्विर शेयर गरेर सोधिएको छ की उहाँले...

राखी सावन्तको जीवनमा आयो नयाँ लवर, भन्छिन् श्रीमान रितेश हैन (भिडियो सहित)

भारतमा चर्चित रहेकी राखी सावन्तले सधै केहि न केहि गर्छिन जस्का कारण उनि चर्चामा भईरहेकी हुन्छीन् । बिभिन्न बिवादीत कुरा, लडाई झगडा,  अन्तरवार्ता  लगाएतका कारण उनि चर्चामा आई रहेकी हुन्छीन् । पछिल्लो केहि समय भने उनि आफ्नो सीक्रेस बिवाहका कारण चर्चामा छिन् । जवकी उनको श्रीमान रितेशलाई कसैले पनि देखेका छैनन् । तर राखी रितेशको सम्पत्ति र राम्रोपनको गुणगान गाई रहन्छिन् । उनले अहिले भने नयाँ टुईस्टको खुलासा गरेकी छिन्...

टिकटकका १ अर्ब ५० करोड प्रयोगकर्ता

क्यालिफोर्निया, २ मङ्सिर (रासस-एएनआई)  पछिल्लो समय निकै लोकप्रिय भइरहेको “टिकटक” नामको भिडियो एप डाउनलोड गर्नेहरुको संख्या एक अर्ब ५० करोड पुगेको छ । सेन्सर टावरको पछिल्लो विवरणमा एप्पलको एप स्टोर र गुगलको प्लेस्टोरबाट टिकटक एप डाउनलोड गर्न सकिन्छ ।टिकटकले यस वर्ष “नन–गेमिङ” वर्गमा सर्वाधिक डाउनलोडतर्फ तेस्रो स्थान हासिल गरेको छ । ह्वाट्सएप सर्वाधिक डाउनलोडको पहिलो नम्बरमा छ भने दोस्रो, चौथो र पाँचौंमा क्रमशः मेसेन्जर, फेसबुक र इन्स्टाग्राम रहेका छन् । सन् २०१९...

राधिका हमालको “नौमती बाजाले” बजारमा (भिडियो सहित)

अविरल फिल्म्सको बजार ब्यबस्थापनमा राधिका हमाल र प्रकाश परियारको स्वरमा रहेको पन्चे बाजा गीत ” नौमती बाजाले” बजारमा सार्बजनिक भएको छ l लगनको महिना सुरु भए संगै प्रकाश परियार र बसन्त बिकको संयुक्त कोसेली बजारमा आएको हो । बुद्ध बिर गोर्खालीको लय शब्द तथा अविरल फिल्म्स को दृश्य निर्माणमा तयार भएको भिडियोलाई बिष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेका छन् भने सगुन शर्मा को श्रीन्गारमा सन्तोष शर्मा र निरु राना...

सिजील्याण्डमार्क लक्की ड्रको पहिलो विजेता ज्योतिनगरका सुजन पौडेल

कार्तिक ३०, चिवतन । चाडबाडको अवसर पारेर सिजील्याण्डमार्कले सञ्चालन गरेको लक्की ड्रको नतिजा आज शुक्रबार सार्वजनिक गरिएको छ । सातजना भाग्यशाली विजेता मध्ये पहिलो विजेता बने ज्योतिनगरका सुजन पौडेल । उनले टिभिस कम्पनीको स्कुटर हात पारेका छन । दसैंमा कपडा किन्दा प्राप्त गरेको लक्की ड्र कुपन नम्बर २७१९३ मार्फत उनी यस कार्यक्रमको पहिलो विजेता बनेका हुँन । दशैं, तिहार र छठको अवसरमा असोज १२ देखि कात्तिक २८ गतेसम्म सिजी ल्याण्डमार्कका...

चर्चित गायिका विष्णु माझिको अर्को “अछुत” हेर्नुहोस भिडियो सहित

काठमाण्डौं ,कार्तिक २७ । नेपाली हरुको मौलिक भाकाहरुलाई बास्तविक भोगाईका गित संगितमा ल्याएर आफना श्रोता तथा सुभचिन्तक हरु माझँमा पुयाएर नेपाली कला र सस्कृतिको विकाशमा टेवा पुयाउने कमै मात्रामा आउने गर्दछ । समाजमा अझैपनि विभिन्न विभेदका अवशेषहरु रहेका छन । “अछुत” गितमा सुमधुर आवाजकी धनि गायिका विष्णु माझी र गायक सागर विरहीको सर्वोकृष्ट आवाजमा रहेको छ । प्रियसी म्युजिक प्राली मार्फत बजारमा आएको भिडियोलाई म्युजिक नेपालले आफनो युटुव च्यानल मार्फत...

तेलचित्रमा आधारित बुद्धको वृत्तचित्र र चलचित्र बनाइने

काठमाडौँ, २६ कात्तिक (रासस) चीनको मुन भच्र्यु कल्चर मिडिया कम्पनीले गौतमबुद्धको तेलचित्र (ओइल पेन्टिङ) बनाई सोही कथामा आधारित वृत्तचित्र र चलचित्र निर्माण गर्ने भएको छ । नेपाल भ्रमणका क्रममा रहेका उक्त कम्पनीका प्रतिनिधिले नेपाल र चीनबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउन सो योजना बनाइएको जनाएका छन् । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका कार्यकारी प्रमुख हु जिझोङले नेपाल र चीनको ऐतिहासिक सम्बन्ध झल्काउने गरी चलचित्र बनाउन लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी दुई...

चौथो ग्लोबल नेपाली फिल्म अवार्डमा चलचित्र पर्यटनलाइ समेत प्रबर्धन गर्नेछौ – अध्यक्ष नायक नवराज श्रेष्ठ

काठमाडौँ  आफ्नै नाम, शान र पहिचान सहित ग्लोबल नेपाली फिल्म अवार्डको चौथो संस्करण २०१९ को भब्य तयारि भईरहेको छ । यस बर्ष चौथो ग्लोबल नेपाली फिल्म अवार्ड २०१९ , सान फ्रान्सिस्को बे एरियामा नोवेम्बेरको ३० देखि डिसेम्बर १ तारिक सम्म हुने भएको छ । यो कार्यक्रमको मुख्य आयोजकमा Global Nepali film Award LLC , USA, Nepal Film Society, Nepal र Golden State Movie Maker LLC, USA रहेका छन् भने सहआयोजकहरुमा...